lei vungin adet suala,akhawngaih thlak khawp mai,

 

lei vungin adet suala,akhawngaih thlak khawp mai,

ahnuai ah video

पहिरोको ढिस्कोबाट पुरिएको मजदुरको सकुशल उद्दार

लक्ष्मि प्रसाद देबकोटा राजमार्ग मा पर्ने ललितपुरको सातदोबाटो-टिकाभैरब सडकखण्डमा पर्ने चापागाँउ आनन्न्द वनमा पहिरोमा एक मजदुर पुरिएका छन् । सडक फराकिलो पर्ने क्रममा रहेका मजदुर ढिस्कोले पुरिएपछि उद्धारको क्रममा डोजरले खनेर निकालिएको थियो ! उद्दार गर्न झन्दै १ घन्टा लागेको थियो!!

Posted by jukson.com on Saturday, April 6, 2019

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*